रेडियो   टिभी

यो समयमा भुलेर पनि दान नगर्नुस् यी कुरा !


काठमाडौं । मनिसहरुको जीवनमा जति सुख हुन्छ त्यति नै दुःख पनि भईरहेको नै हुन्छ । त्यसैलो पनि होला सुख र दुःखलाई जीवनको साथी भनेर भन्ने गरिन्छ ।

सुख र दुःख भन्ने कुरा जीवनमा आउँने जाने क्रम भईनै रहन्छ । मानिसहरु जीवनमा सुखी छन् भने केहिको पनि परवाह राख्दैनन् तर दुःखी छन् भने हरेक उपायहरु खेज्न थाल्छन् । दुःख कटाउनको लागि उनीहरु दान धर्म पनि गर्न थाल्छन् ।तर के तपाईलाई दान कुन बेला गर्दा राम्रो हुन्छ भन्ने कुरा थाहा छ ? भनिन्छ दान गर्ने कुनै समय हुँदैन ।

यो कुरा सत्य पनि किनभने पुण्य गर्न कुनै साइत हेरिरहनु पर्दैन । तर दान गर्ने समय भने पक्कै हुन्छ । कुन समयमा दान गर्दा धेरै पुण्य कमाइन्छ भन्ने बारे जान्नुपर्छ ।किनभने गलत समयमा गलत दान गर्नाले हाम्रो स्वास्थ्य बिग्रन सक्छ । धर्मशास्त्रका अनुसार सूर्य अस्ताएपछि दान गर्ननहुने कुरा धर्म शास्त्रमा उल्लेख गरिएको छ ।

१. पैसा

हामीले सूर्य अस्ताएपछि दान गर्न हुँदैन भनेको कुरा सुनेका नै छौँ । साथै पैसा साँझमा दान गर्न नहुने भनेर भनेको पनि सुन्ने गरेको नै होलाउँ । साँझमा पैसा कसैलाई दिँदा घरकी लक्ष्मी वा श्री तथा यशहरु पैसासँगै जाने विश्वास गरिन्छ ।

२. लशुन तथा प्याज

सूर्य अस्ताएपछि लशुन तथा प्याज दान गनुृ हुँदैन । हिन्दु धर्म शास्त्रका अनुसार यसको सम्बन्ध केतु ग्रहसँग जोडिएको छ । केतु ग्रह नकारात्मक शक्तिहरुको स्वामी मानिन्छ । सूर्य अस्ताएपछि जादू टुनाहरु गर्ने बेला मान्ने भएको कारणले त्यो बेलामा लशुन तथा प्याज दान गर्न हुँदैन ।

३.हल्दी

ज्योतिष शास्त्रका अनुसार बिहिवारका दिन हल्दी कसैलाई दिनु हुँदैन । शास्त्रका अनुसार यदि गुरुवार हल्दी कसैलाई दान गर्याे अथवा दियो भने आफ्नो भाग्य कुणडलीको गुरुग्रह कमजोर हुन्छ । विहिबारका दिन हल्दी दान गर्नाले समस्याहरु बढ्दै जान्छन् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
yaş sınırı olmayan bahis sitelerikareasbet girişsiyah bayrak aynadeneme bonusu veren sitelerkayaşehir escortbakırköy escortkareasbet güncel girişBetingo Güncel GirişYabancı dizi izleesbet girişesbet girişbullbahis girişbenimbahis girişbenimbahis güncel girişFTN Bahis Sitelerigüvenilir casino sitelerigobahis girişgobahis girişasper casinoGüvenilir poker siteleriforumbahis2.proistanbul escortBakırköy Escortistanbul escortesenyurt escortbeylikdüzü escortbeylikduzu escortbeylikduzu escortAtaköy Escortyabancı dizi izlebakırköy escortbullbahisbullbahisDeneme BonusuPHP Shell indirbetturkeybetturkeybetparkxslotstarzbetjojobetbetturkeyonwinbetparkbetistmarsbahis girişdeneme bonusu veren sitelerdeneme bonusu veren sitelerbedava maç izleporn movieBahis Siteleri