रेडियो   टिभी

नेकपा एमालेले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका


काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा. बिजय सुब्बाले निर्वाचन कार्यतालिका पेश गर्नुभएको हो ।

कार्यतालिका अनुसार महाधिवेशनमा मंसिर ११ गते उम्मेदवारी दर्ता र १२ गते मतदान हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईका अनुसार ११ गते उम्मेदवारी दर्ता, फिर्ता लगायतका प्रक्रिया पूरा हुनेछ । १२ गते विहान ८ बजे नै मतदान सुरु हुनेछ ।

एमाले महाधिवेशनको उद्घाटन १० गते चितवनको नारायणी नदी किनारमा हुनेछ । त्यही दिन साँझ केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने सचिव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
yaş sınırı olmayan bahis sitelerikareasbet girişsiyah bayrak aynadeneme bonusu veren sitelerkayaşehir escortbakırköy escortkareasbet güncel girişBetingo Güncel GirişYabancı dizi izleesbet girişesbet girişbullbahis girişbenimbahis girişbenimbahis güncel girişFTN Bahis Sitelerigüvenilir casino sitelerigobahis girişgobahis girişasper casinoGüvenilir poker siteleriforumbahis2.proistanbul escortBakırköy Escortistanbul escortesenyurt escortbeylikdüzü escortbeylikduzu escortbeylikduzu escortAtaköy Escortyabancı dizi izlebakırköy escortbullbahisbullbahisDeneme BonusuPHP Shell indirbetturkeybetturkeybetparkxslotstarzbetjojobetbetturkeyonwinbetparkbetistmarsbahis girişdeneme bonusu veren sitelerdeneme bonusu veren sitelerbedava maç izleporn movieBahis Siteleri