रेडियो   टिभी

राष्ट्रिय कथाव्यास समाजको अधिवेशन सम्पन्न


राष्ट्रिय  कथाव्यास समाजको दुईदिने वृहद् सम्मेलन र अधिवेशनले विभिन्न निर्णय गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।
निर्वाचन समितिमा निर्वाचन प्रमुख आत्माराम ढकाल, निर्वाचन सदस्य डाक्टर गुरुप्रसाद सुवेदी र  रामचन्द्र सिग्देल  हुनुहुन्थ्यो ।
नवनिर्वाचित समितिमा
अध्यक्ष कुबेर सुवेदी
उपाध्यक्ष बालकृष्ण अर्याल
महासचिव राघव प्रसाद उपाध्याय
सचिव सुरज पराजुली
कोषाध्यक्ष रामचन्द्र तिमल्सिना
सदस्यहरुमा-
सुधा शास्त्री
देवभट्ट बराल
मदनराज उपाध्याय
सन्तोष आचार्य
उहाहरुको यो नयाँ कार्यसमितिले कथाव्यास क्षेत्रलाई आन्तरिक शुद्धी र बाह्य शुद्धी गर्दै धार्मिक क्षेत्रलाई पवित्रकरण गर्न र कथाव्यासक्षेत्रमा एकरूपता ल्याउनको लागि , सनातन धर्मको रक्षाको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कार्य क्षमता र आशीर्वाद भगवानले प्रदान गरुन् ।
प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>