रेडियो   टिभी

तिमी त धेरै फरक भएछौ (कविता)


– पवन गौतम
मेरो जिन्दगीमा तिमी silent mode मा आयौ
म सगँ नयाँ नयाँ कुरा vibration मा गर्यौ
अहिले आएर मसगँ झगडा loud speaker मा गर्यौ
अनि मेरो जीवनबाट अरूको जिन्दगीमा miss call जसरी गयौ
हो मलाइ battery low बनाइ तिमी full charge भयौ
अरू जिन्दगीमा राम्रो राम्रो ringtone बजायौ।
मलाई भने समय समयमा बझ्ने alarm बनायौ
पर्मानेन्ट apps सम्झे तिम्लाई
तर तिमी त सबैले खोज्दा भेट्ने goggle भयौ
जब तिमी 100 प्रतिशतमा आयौ
मलाई मात्र एक्लो डाटाकेवल बनायौ
हङ्गेरी battery झै हाम्रो सम्बन्ध बलियो ठाने
तर टिक्दै नटिक्ने चाईनिज समान रहिछौ तिमी
अमूल्य ठाने तिम्लाई all limited pack झै
तर ncell र ntc को बरावर loan रहिछौ तिमी
म त वोयरलेस earphone थिए
तिमी पकेट bluetooth भयौ
म त normal सेटिङ थिए
तर तिमी बारम्बार mute भयौ
तिमी त धेरै फरक भएछौ।
तिमी त बोल्दै नवोल्ने पो भइछौ
प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>