रेडियो   टिभी

राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगिता सम्पन्न


काठमाडौँ । राष्ट्रव्यापी खुला आधुनिक गीत प्रतियोगितामा गायनतर्फ भोजपुरका राजकुमार सुन्दास (राज सागर) प्रथम हुनुभएको छ ।

रेडियो नेपाल प्रसार सेवा विकास समिति (रेडियो नेपाल) को ७२ औँ वार्षिक उत्सवको अवसरमा रेडियो नेपाल परिसर सिंहदरबारमा आयोजना गरिएको प्रतियोगितामा लक्ष्मी बि.क र सन्देश पौड्याल द्वितीय तथा ममता गुरुङ तृतीय हुनुभएको छ ।

रेडियो नेपालले वार्षिक उत्सवको पूर्व सन्ध्यामा हरेक बर्ष आधुनिक गीत प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस वर्षको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ६ वटा प्रदेशका २६ जना कलाकारको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>