रेडियो   टिभी

पूर्णिमा व्रत ७ गते


२०८१ सालको जेष्ठ शुक्लपक्षको पूर्णिमाको व्रत आषाढ ७ गते परेको छ। सोही दिन सूर्योदयमा चतुर्दशी भएता पनि विहान ६ बजेर ५३ मिनेट पछि पूर्णिमा तिथि लाग्ने छ सोहि कारण व्रत ७ गते परेको हो । तर मष्टपूर्णिमा भने ८ गते रहेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>