रेडियो   टिभी

शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुल्यो


काठमाण्डौ – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ ।

आयोगको मंगलबार बसेको बैठकले आज देखि वैशाख २९ गतेसम्म इच्छुकहरू फारम भर्न समेत भनेको छ। तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट फारम भर्न सक्नेछन् ।

https://license.tsc.gov.np/ मार्फत् सबै विवरण भर्न सकिने व्यवस्था छ । https://tsc.gov.np/ बाट विज्ञापनको विस्तृत विवरण हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>