रेडियो   टिभी

झापाको कमलनगर जेसिज वर्ष २०२३ को अध्यक्षमा रिजु कार्की


कमल, २ पुष । झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसिज वर्ष २०२३ को अध्यक्षमा रिजु कार्की चयन भएका छन् ।

आज शनिबार सम्पन्न भएको साधारणसभाबाट वर्ष २०२३ का लागि अध्यक्षमा कार्की चयन भएका हुन् । त्यस्तै कार्यकारी उपाध्यक्षहरुमा प्रबिन खड्का र तीर्थ पौडेल, उपाध्यक्षहरुमा मनिसा कठ्यात, रोशन अधिकारी, प्रदिप नेपाल र नविना निरौला चयन भएका छन् । त्यसैगरी तालिम निर्देशकमा लोक खड्का र जनसम्पर्क अधिकारीमा पुण्य राया चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>