झापाको दमकमा इलेक्ट्रिक चार्जिङ स्टेशन
दमक । कोशी प्रदेशको झापाको दमक-७, स्थित पशुहाटमा रहेको एकमात्र इलेक्ट्रिक चार्जिङ स्टेशन निर्माण पछि सञ्चालनमा आएको छ । पछिल्लो समय झापा लगायत देशैभरीमा इलेक्ट्रोनिक सवारीसाधनको सङ्ख्या बढेको छ ।
तस्बिरः पुरन वान्तवा राई, (फोटो पत्रकार)