रेडियो   टिभी

आध्यात्मिक पत्रकार समूह नेपालको साप्ताहिक भर्चुअल मिटिङ सम्पन्न


आज आध्यात्मिक पत्रकार समूह नेपालको साप्ताहिक भर्चुअल मिटिङ सम्पन्न भएको छ।आजको कार्यक्रम अरु हप्ताभन्दा बिशेष भएको जानकारी कार्यक्रम सञ्चालक चक्रपाणि गौतमले जानकारी दिनुभएको छ । कार्यक्रम अध्यक्ष सिरोमणी दवाडी ज्युको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा १००८ स्वामी ज्ञानान्द सरस्वती महाराज ,स्वामी भागवताचार्य महाराज ज्युको बिशेष उपस्थिति भएको थियो ।

आजको कार्यक्रममा स्वामी जी हरुको आशिर्वाद र हाम्रो धर्म संस्कार ,संस्कृत को उजागर कसरी गर्ने आध्यात्मिक क्षेत्रका पत्रकार ज्युहरूले पालना गर्नु पर्ने नियामहरू के के हुन र हामी कसरी अघिबढ्न सकिन्छ भन्ने विषयमा धेरै चर्चापरिचर्चा संगसगै २०७७ सालको विजयादशमी को शुभकामना प्रदान गरिएको थियो  कार्यक्रम को अन्त्यमा उपस्थित सम्पूर्णमा आपसी परिचयात्मक कार्य सहित आपसका उपाध्यक्ष सन्तोष वशिष्ठ जीले सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>