रेडियो   टिभी

नेपाल योगधाम फाउन्डेशनले गर्यो योग प्रशिक्षण कार्य सम्पन्न


माध १,आज राष्ट्रिय योगदिवको अवसर पारेर नेपाल योगधाम फाउन्डेशनले काठमाडौँमा योग सम्बन्धी प्रशिक्षण दिएको छ। फाउन्डेशनले आफ्नै केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा योगको प्रशिक्षण दिनुका साथै स-साना विद्यार्थी हरुलाई मध्यनजर गर्दै स्मरण शक्ति प्रदानहुने ध्यानको विधि तथा आसनको बारेमा पनि जानकारी दिने गरेको संस्थाका कोषाध्यक्ष तथा योग गुरु समेत रहेका केदारनाथ वास्ताकोटीले सनातन अनलाईन लाइ जानकारी दिए।

 

फाउन्डेशनले नेपालमा धेरै जनालाई योग , ध्यान र आसनको बारेमा जानकारी दिदै र प्रशिक्षण दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>