रेडियो   टिभी

एसईई र कक्षा १२ को परीक्षा अर्को सूचना नआउँदासम्मका लागि स्थगित


यस वर्षको माध्यमिक शिक्षा परीक्षा–एसईई र कक्षा १२ को परीक्षा अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको छ ।

आज विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कोभिड महामारीको जोखिम र देशैभरिजसो निषेधाज्ञा भएका कारण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

गत वर्ष पनि कोभिडका कारण एसईई परीक्षा सुरु हुने अघिल्लो दिन स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>