पूर्वराजा ज्ञानेन्द्र शाह कोभिड–१९ मुक्त
पूर्वराजा ज्ञानेन्द्र शाह कोभिड–१९ मुक्त भएका छन्। १८ दिनअघि अस्पताल भर्ना भएका शाहको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए।
भारतबाट कुम्भ मेलामा सहभागी भएर फर्केका उनीहरूमा कोरोना संक्रमण देखिएको थियो।