रेडियो   टिभी

सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि


काठमाडौं– सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गर्दै चार हजार रुपैयाँ पुर्‍याउनुभएको छ । । हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ ।

वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>