रेडियो   टिभी

निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि


काठमाडौं : सरकारले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।

कोरोना महामारीका कारण अपेक्षित वृद्धि गर्न नसकेपनि सबै राष्ट्रसेवक कर्मचारीलाई आगामी साउन १ गतेदेखि लागू हुनेगरी समान २ हजार रुपैयाँका दरले वृद्धि गरिएको पौडेलले बताए।

उनका अनुसार यसअघि खाइपाई आएको महँगी भत्तालाई निरन्तरता दिइएको छ। thahakhabar.com

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>