चितवन रहेन कोरोना मुक्त , थप ६ जनामा कारोनाभाइरसको संक्रमण
नेपालमा कारोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टिभएको संख्या ६ रहेको छ ।