रेडियो   टिभी

शरीरमा तेल लगाउने तरिका नजाने ज्यानै जान सक्छ


धार्मिक मान्यताअनुसार शरिरमा तेललाउने दिनहरु निश्चित हुन्छ । शास्त्रीय मान्यताअनुसार तेललाउने दिनहरु उल्लेख गरेको पाइन्छ ।

तैलाभ्यङ्गे रवौ ताप: सोमे सौख्यं कुजे मृति: ।
बुधे धनं गुरौ हानि: शुक्रे दु:खं शनौ सुखम्।।

आइतबार तरललगाए ताप बढ्ने,

सोमबार सुखपाप्ति,

मङ्गलबार हानि,

बुधवार धनागमन,

बिहिबार हानि,

शुक्रबार दु:ख र

शनिबार शशरिरमा तेल लगाए सुख मिल्नेछ।

ज्योतिषी पं. लक्ष्मण सुवेदी

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>