रेडियो   टिभी

छिमेक लघुवित्तले ३० प्रतिशत लाभांश दिने


काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको बैठकले ३० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी को २७ प्रतिशत बोनस कर समेत गरे ३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>