रेडियो   टिभी

चुनावको तयारीमा जुट्छौं, एमालेले आगामी निर्वाचनमा देशको लागि एकल बहुमत ल्याउनुपर्छः ओली


चितवन । नेकपा एमालेको आजबाट सुरु भएको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह चितवनमा चलिरहेको छ । यस समारोहलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओली भने, आगामी निर्वाचनमा पार्टीको लागि नभई देशको लागि एकल बहुमत ल्याउनुपर्ने र चुनावको तयारीतर्फ अगाडी बढ्ने बताएका छन् । उनले परमादेशबाट बनेको सरकारलाई जनादेशबाट सच्याएर अगाडि बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउनुपर्ने बताए । एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>