रेडियो   टिभी

राप्रपा महामन्त्रीमा कुन्ती कुमारी शाही विजयी, रेखा थापा पराजित


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको राप्रपा महामन्त्रीमा महिलातर्फ कुन्ती कुमारी शाहीले रेखा थापालाई पराजित गरेकी छन् ।

कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १६४० भोट ल्याएकी छन् । कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिकासमेत रहेकी थापा लिङ्देन प्यानलबाट चुनाव लडेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>