रेडियो   टिभी

भाटभटेनी सुपरमार्केटको २० औं शाखा हेटौंडामा


हेटौंडा । भाटभटेनी सुपरमार्केटले हेटौंडामा आफ्नो २०औं शाखाको उद्घाटन गरेको छ ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बुधबार नयाँ शाखाको हेटौंडामा उद्घाटन गरेका हुन् । एक अर्ब ५० करोड बढी लागतमा नयाँ शाखाको निर्माण गरिएको गुरुङले जानकारी दिए । उनका अनुसार १५० जनालाई रोजगारीको अवसर प्रदान गरिएको छ । भाटभटेनीले यसअघि १९ औं शाखाका रूपमा इटहरीमा सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>