रेडियो   टिभी

झापाको दमकमा एक युवकको हत्या


दमक / झापाको दमक बजारमा बुधबार राती ७ बजे एक युवकको हत्या भएको छ ।

दमक ६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिले हतियार प्रहार गरी दमक २ का २५ बर्षिय प्रकाश पराजुलीको हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवराज कार्कीले जानकारी दिए ।

हतियार प्रहारबाट घाईते भएका उनको उपचारका लागि विएण्डसी अस्पताल लगिएकोमा तत्कालै मृत्यु भएको डिएसपी कार्कीको भनाई छ ।

प्रहरीले सो घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>