रेडियो   टिभी

सोमबार नेपाली बजारमा २ सयले बढ्यो सुनको मूल्य


चितवन । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएकोमा सोमबार २ सयले बढेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर नै रहेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्य नै कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>