रेडियो   टिभी

बुधबार घट्यो सुनको भाउ, चाँदी भने तोलाको १० रुपैयाँले बढ्यो


नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा झरेको हो। चाँदीको भाउ भने बुधबार प्रतितोला १० रुपैयाँले बढेको छ। यससँगै चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>