रेडियो   टिभी

ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा


काठमाडौं – सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या: प्राप्त पत्र संख्या र मिति:- च.नं.:- नेपाल াজত गह सिंहदरबार, काठमाडी, नेपाल सार्वजनिक बिदा सम्बन्धी सूचना "वि.सं. २०७६ साल फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरुमा सार्वजनिक बिदा दिने" नेपाल सरकार मन्त्रिपरिषद्वाट मिति २०७६/११/१६ मा निर्णय मल्বाल भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ मिति: २०७૬/११/१૬ ٩٩1٩91٩ अव्सन्त स्वसन्त भद्टराई सूचना अधिकारी JES'

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>